Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेशमन्त्री लु आइतबार काठमाडौं आइपुगेका हुन्।

लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

उनले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने बताइएको छ ।

उनी मंगलबार फर्किने तालिका छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077