Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन राइनोज

सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन राइनोज

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवन राइनोजले टस जितेर ब्याटिङ गर्न लागेको हो ।

लयमा रहेको सुदुरपश्चिमले यसअघिका तीन खेलमा जित निकालेको छ ।

चितवनले सुरुवाती दुई खेल जितेको थियो भने पछिल्लो खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077