Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमविरुद्ध चितवनले गुमायो पहिलो विकेट

सुदूरपश्चिमविरुद्ध चितवनले गुमायो पहिलो विकेट

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको चितवनले पहिलो विकेटका रुपमा सन्तोष कार्कीलाई गुमाएको हो ।

म्याकमलेनको बलमा कार्कीलाई नरेश बुढायरले क्याच आउट गरेका हुन्। कार्कीले ७ बलमा ९ रन बनाए।

हाल चितवन राइनोजले ३.१ ओभरमा १ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077