Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवनविरुद्ध सुदूरपश्चिमले गुमायो पहिलो विकेट, जैब ‘आउट’

चितवनविरुद्ध सुदूरपश्चिमले गुमायो पहिलो विकेट, जैब ‘आउट’

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको सुदूरपश्चिमले पहिलो विकेटका रुपमा सैफ अली जैबलाई १८ रनमा गुमाएको हो ।

चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सका सैफ जैबलाई रिजन ढकालले आउट गरे।

१.६ ओभरमा ढकालको बलमा सैफलाई रञ्जित कुमारले क्याच आउट गरे। सैफ ११ बलमा १८ रन बनाएर पेभेलियन फर्किए।

अहिले सुदूरपश्चिम रोयल्सले २ ओभरको समाप्तिमा २१ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077