Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्धारा मानवसेवा आश्रम भवन उद्घाटन

प्रधानमन्त्री ओलीद्धारा मानवसेवा आश्रम भवन उद्घाटन

आइतवार , मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओली मानवसेवा स्मारक भवनको शिलान्यास समेत गरे। विभिन्न कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री ओली आज बिहान झापा आएका हुन्।

प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थल भद्रपुरमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

विमानस्थलबाट मानव सेवा स्मारक भवन उद्घाटन जाने क्रममा रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077