Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमविरुद्ध चितवनलाई आठौँ सफलता

सुदूरपश्चिमविरुद्ध चितवनलाई आठौँ सफलता

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई आठौं झड्का लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा १५ औं ओभरमा सुदूरपश्चिमले आठौं विकेट गुमाएको हो ।

अमरसिंह राउटेलाको बलमा इशान पाण्डे र नरेश बुढाएर आउट भए । चितवनसँगको खेलमा सुदूरपश्चिमको मध्य क्रम चल्न सकेन ।

अहिले सुदूरपश्चिम रोयल्सले १५ ओभरको समाप्तिमा सात विकेटको क्षतिमा १०४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077