Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

चीन भ्रमण सफल रह्यो, अब केही दिनपछि भारत जान्छु : प्रधानमन्त्री ओली

चीन भ्रमण सफल रह्यो, अब केही दिनपछि भारत जान्छु : प्रधानमन्त्री ओली

आइतवार , मंसिर २३, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि भारत भ्रमणमा जाने बताएका छन् ।

आइतबार गृहजिल्ला झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल भएको पनि दाबी गरे ।

उनले भने,‘हामी देश बनाउँछौँ । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन् । अब मान्छेहरूले पत्याएका छैनन् होला । म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077