Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेपालमा भ्रष्टाचार रोक्न मृत्युदण्डको आवश्यकता छ : ऋषिकेश पोखरेल

नेपालमा भ्रष्टाचार रोक्न मृत्युदण्डको आवश्यकता छ : ऋषिकेश पोखरेल

आइतवार , मंसिर २३, २०८१

काठमाडौं । भ्रष्टाचार रोक्न मृत्युदण्डको व्यवस्था गरिनुपर्ने माग उठेको छ ।

संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन् ।

परिस्थितिले हामीलाई लोकतान्त्रिक कानुनको अवश्यकता रहेको उनले बताए ।

'संविधानले बर्जित गर्छ तर, मृत्युदण्डको कानुन अब नेपालमा आवश्यकता छ । यदि यो (भ्रष्टाचार) बदल्ने (रोक्ने) हो भने,' सभापति पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077