Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

त्रिवि उपकुलपतिमाथि शंकर पोखरेलले उठाए प्रश्न, भने - ‘मेरिटोक्रेसी’का नाममा नाटक मञ्चन गर्दै छन्

त्रिवि उपकुलपतिमाथि शंकर पोखरेलले उठाए प्रश्न, भने - ‘मेरिटोक्रेसी’का नाममा नाटक मञ्चन गर्दै छन्

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिले मेरिटोक्रेसीका नाममा भद्दा नाटक मञ्चन गरिरहेको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले त्रिविका उपकुलपतिले केशरजंग बरालको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरिएको तर त्यतिबेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफूनिकट व्यक्तिलाई भीसी बनाउने गरी प्रक्रिया अघि बढाएको उनको हारोप छ ।

उनले लेखेका छन्, ‘‘सोहीअनुसार माओवादीनिकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजनाअनुरुप २ नम्बरमा रहेका बराल भीसी बनाइए ।’’

सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइएको र त्यहाँ पनि सोहीअनुसारको प्रक्रियाबाट सत्तानिकट व्यक्ति भीसी चुनिएको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077