Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

डोटीमा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

डोटीमा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

सोमवार , मंसिर २४, २०८१

डोटी । डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ । डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै हिमपात भएको जानकारी दिए ।

वर्षा र हिमपात भएपछि बालीनालीमा सिँचाई पाएको र अब लगाउने बेला भएको बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको भन्दै किसानहरु खुशी भएका छन् ।

वर्षा र हिमपातसँगै तापक्रम घट्दा भने जनजीवन केही प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077