Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बिआरआईले देशलाई फाइदा पुर्‍याउने प्रधानमन्त्री ओलीको दाबी

बिआरआईले देशलाई फाइदा पुर्‍याउने प्रधानमन्त्री ओलीको दाबी

सोमवार , मंसिर २४, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई दीर्घकालीन फाइदा हुने बताएका छन् ।

सोमबार बिर्तामोडमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले आफ्नो चीन भ्रमणका क्रममा बिआरआइ सम्झौतामा सहकार्य र सहयोगलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।

ओलीले बिआरआइलाई ऋणमात्रै नभई सहकार्य र दीर्घकालीन विकासका अवसरको रूपमा हेर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077