Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रविकै सुरक्षाका निम्ति राति नै अड्डासार गरिएको हो : गृहमन्त्री लेखक

रविकै सुरक्षाका निम्ति राति नै अड्डासार गरिएको हो : गृहमन्त्री लेखक

मंगलवार , मंसिर २५, २०८१

सुर्खेत । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको स्पष्ट पारेका छन् ।

उनले पूर्वगृहमन्त्री लामिछानेकै सुरक्षाका निम्ति राति अड्डासार गरिएको दाबी गरेका हुन् ।

उनले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताए ।

लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077