Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण भएको एमालेको निष्कर्ष

दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण भएको एमालेको निष्कर्ष

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण भएको जानकारी दिए ।

यसैगरी परराष्ट्र मन्त्रालयले आजै नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077