Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमालेको निष्कर्ष : प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल

एमालेको निष्कर्ष : प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालयमा मंगलबार बसेको एमाले सचिवालय बैठकले सो निष्र्कष निकालेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दिर्घकालीन विकासमा सहयोग पुग्नेगरी सम्झौता र सहमति भएको भन्दै चीन भ्रमण सफल रहेको एमाले निष्कर्ष छ ।

बीआरआईका विषयमा भएका समझदारी निकै महत्त्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077