Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्रोत नखुलेको ४७ लाखसहित मोरङबाट एक महिला पक्राउ

स्रोत नखुलेको ४७ लाखसहित मोरङबाट एक महिला पक्राउ

बुधवार , मंसिर २६, २०८१

मोरङ । मोरङ प्रहरीले स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।

अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077