Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नूहोस बढुवा सिफारिस सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077