Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे छलफल

एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे छलफल

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आगामी कार्ययोजनबारे छलफल सुरु भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजनाबारे छलफल भएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आगामी कार्यदिशाबारे धारणा राखेका थिए ।

त्यसपछि आजको बैठकमा भानुभक्त जैशी, रामकुमार भट्टराई, सोम पाण्डे, शेरबहादुर कुवँर, विजय पौडेललगायतले धारणा राखेका छन् । 

अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077