Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको दाबी

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको दाबी

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने दाबी गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।

यस्तै उनले नेपालको फुटबल क्षेत्रलाई अझै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077