Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

बालुवाटारमा आज पनि मन्त्रिपरिषद् बैठक

बालुवाटारमा आज पनि मन्त्रिपरिषद् बैठक

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको हो ।

यसअघि बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । तर बैठकका एजेन्डा बिहीबार नसकिएपछि आज पनि बैठक बसेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएपछि हिजो पहिलोपटक बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077