Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

घनश्यामले भने - बलियो जनसमर्थन हुँदाहुँदै केपी ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमायो

घनश्यामले भने - बलियो जनसमर्थन हुँदाहुँदै केपी ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमायो

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले केपी शर्मा ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेको छन् ।

शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा भूसालले पेस गरेको राजनीतिक प्रस्तावमा सो टिप्पणी गरिएको हो ।

भूसालले बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको बताए ।

संसद्को विघटन मुलुकको राजनीतिलाई दूरगामी रूपमा प्रभाव पार्ने घटना भएको पनि उनले प्रस्तावमा भनेका छन् ।

राष्ट्रिय पुँजीको विकासका लागि समाजवादी कार्यक्रम, दूरदर्शी तथा दृढ इच्छाशक्ति भएको राजनीतिक पार्टी र बलियो जनसमर्थन प्राथमिक सर्त भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077