Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कागेश्वरीमा एक महिलाले लगाइन् आफ्नै शरीरमा आगो

कागेश्वरीमा एक महिलाले लगाइन् आफ्नै शरीरमा आगो

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । काठमाडौंको कागेश्वरीमा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् ।

शनिबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा-८ बागमती करिडोर किरात चोकमा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी हुन्।

शरीरमा आगो लगाएपछि प्रहरीको टोलीले महिलालाई उद्धार गरेको छ ।

उनलाई उद्धार गरी साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटल पठाईएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077