Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जनकपुरविरुद्ध चितवनका कप्तान मल्लले हाने अर्धशतक

जनकपुरविरुद्ध चितवनका कप्तान मल्लले हाने अर्धशतक

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

टियु क्रिकेट मैदानमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्।

उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरे।

टस जितेर ब्याटिङ गरेको चितवनले १६ ओभरको समाप्तिमा १३१ रन बनाएर खेलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077