Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जनकपुरविरुद्ध चितवन राइनोजलाई पहिलो सफलता

जनकपुरविरुद्ध चितवन राइनोजलाई पहिलो सफलता

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई पहिलो सफलता हात परेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका रिजन ढकालले पहिलो ओभरमै पहिलो सफलता दिलाएका हुन्।

चितवनलाई पहिलो सफलता दिलाउने क्रममा रिजन ढकालले जनकपुर बोल्ट्सका  अनिल साहलाई बोल्ड आउट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077