Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी सञ्चारमाध्यम एबीसीले ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्नुपर्ने

अमेरिकी सञ्चारमाध्यम एबीसीले ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्नुपर्ने

आइतवार , मंसिर ३०, २०८१

एजेन्सी । अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ ।

ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको स्वीकार गर्दै एबीसीले एक करोड ५० लाख डलर तिर्न सहमति भएको हो ।

ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा समाचार प्रकाशन गरेको थियो ।

तर, अहिले गल्ती स्वीकार गर्दै मुद्दा मिलाउन १५ मिलियन अर्थात एक करोड ५० लाख डलर भर्न तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077