Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डुले टस जित्यो, विराटनगर किङ्ग्सलाई ब्याटिङको निम्तो

काठमान्डुले टस जित्यो, विराटनगर किङ्ग्सलाई ब्याटिङको निम्तो

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज हुने पहिलो खेलमा काठमान्डु गुर्खाजले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर विराटनगर किङ्ग्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

खेल अहिले ९ बजेबाट सुरु हुँदैछ । आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमान्डु प्लेअफमा पुग्नेछ भने विराटनगर प्लेअफ चरणबाट बाहिरिसकेको छ।

यस्तै आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077