Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओली भन्छन् - एमालेमा अराजक प्रवृत्ति हावी भयो

प्रधानमन्त्री ओली भन्छन् - एमालेमा अराजक प्रवृत्ति हावी भयो

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न नेकपा एमालेलाई निर्देशन दिएका छन्।

नेकपा एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए।

उनले पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताए। पार्टीले जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ।

अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको उनको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077