Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै पोखरा

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै पोखरा

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

टियु क्रिकेट मैदानमा आइतबार कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

पोखरा यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकिएको छ भने सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरिसकेको छ।

सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। दुवै खेल फराकिलो अन्तरमा पराजित भए बाहिरिने छ।

तर आजको खेल जितेमा सुदूरपश्चिम सिधै क्वालिफायरमा पुग्ने छ। अन्तिम खेलमा सोमबार कर्णाली र सुदूरपश्चिम भिड्दैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077