Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमाले कार्यशालाले पारित गर्‍यो ६ बुँदे संकल्प प्रस्ताव

एमाले कार्यशालाले पारित गर्‍यो ६ बुँदे संकल्प प्रस्ताव

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले नेतृत्वविरुद्धको कुप्रचारको जमेर प्रतिवाद गर्नेसहित ६ संकल्प गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित 'स्थानीय तहमा पार्टी कामका समस्या र समाधान' विषयक दुईदिने राष्ट्रिय कार्यशालामा सो संकल्प गरिएको हो ।

यस्तै राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म अर्थात् टोल-टोलसम्मै पार्टी कमिटी निर्माण गर्ने निर्णय पनि लिएको छ ।

ढुंगेलले बताएअनुसार सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि कार्यशालाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077