Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकीकृत समाजवादीले केन्द्रीय नेताहरुको कार्यविभाजन आज टुंग्याउने

एकीकृत समाजवादीले केन्द्रीय नेताहरुको कार्यविभाजन आज टुंग्याउने

सोमवार , पौष १, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुंग्याउँदै छ ।

आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुङ्ग्याउने भएका हुन् ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्ग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन्।

अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्नेछन् । नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077