Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जित्नैपर्ने खेलमा कर्णालीले टस हार्‍यो, सुदूरपश्चिम फिल्डिङमा

जित्नैपर्ने खेलमा कर्णालीले टस हार्‍यो, सुदूरपश्चिम फिल्डिङमा

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयलल्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

दुई टोलीबीच अहिले बिहान ९ बजे प्रतिस्पर्धा सुरु हुनेछ । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।

यसअघि जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077