Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यू-१९ महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै

यू-१९ महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै

सोमवार , पौष १, २०८१

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दैछन् ।

खेल नेपाली समयअनुसार बिहान १२ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ ।

पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ । दुबै टीम समूह बी मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077