Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाउन्ड्री बचाउन खोज्दा घाइते भए सुदूरपश्चिम रोयल्सका नरेन साउद

बाउन्ड्री बचाउन खोज्दा घाइते भए सुदूरपश्चिम रोयल्सका नरेन साउद

सोमवार , पौष १, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका छन् । उनी बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् ।

घाइते साउदको अहिले उपचार भइरहेको छ । उनी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट बलिङतिर्फ उत्कृष्र्ट प्रदर्शन गर्दै आएका छन् । पाँच खेल खेलेका नरेनले सुदूरपश्चिमका लागि ६ विकेट लिएका छन् ।

कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्स टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कर्णालीले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर ४३ जोडेको छ ।

आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077