Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नेपालका लागि १५ राजदूतसँग प्रधामन्त्री ओलीले गरे भेटवार्ता

नेपालका लागि १५ राजदूतसँग प्रधामन्त्री ओलीले गरे भेटवार्ता

सोमवार , पौष १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि १५ देशका लागि राजदूतसँग भेटवार्ता गरेका छन् ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओलीले १५ देशका राजदूतलाई भेटेर निर्देशन समेत दिएका हुन् ।

कोरियाका लागि राजदूत शिवमाया तुम्वाहाङ्फेले आफूहरू बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको बताइन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले पञ्चशील नीतिका आधारमा काम गर्न निर्देशन दिएका छन्।

अमेरिकालागि लोकदर्शन रेग्मी, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, लगायत १५ देशका राजदूत बालुवाटार बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077