Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाको विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु

अमेरिकाको विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु

मंगलवार , पौष २, २०८१

एजेन्सी । अमेरिकाको म्याडिसन शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न आक्रमणकारीको पनि मृत्यु भइसकेको छ ।

प्रहरीले घटनास्थलबाट एक हाते झोला बरामद गरेपनि कारण अझै पत्ता लगाएको छैन ।

घटनाबारे थप विवरण प्राप्त गर्न म्याडिसन प्रहरीले प्रत्यक्षदर्शीहरूलाई बयानका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077