Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

मंगलवार , पौष २, २०८१

काठमाडौं। एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ ।

मलेसियामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ थालेको हो।

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077