Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बम बिस्फोटमा परेर रूसी सेनाको आणविक सुरक्षा बलका प्रमुख

बम बिस्फोटमा परेर रूसी सेनाको आणविक सुरक्षा बलका प्रमुख

मंगलवार , पौष २, २०८१

एजेन्सी । बम विस्फोटमा परी रूसी सैनिकका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ।

राजधानी मस्कोमा बम विस्फोट हुँदा सेनाको आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभको मृत्यु भएको हो।

क्रेमलिनबाट सात किलोमिटर टाढामात्रै रहेको रियाजान्स्कीस्थित एक अपार्टमेन्ट बाहिर स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा उनको मृत्यु भएको बताइएको छ ।

जाँच कमिटीले आइगरसँगै उनका सहयोगीको पनि विस्फोटमै परी मृत्यु भएको बताएको छ।

सोमबार मात्रै युक्रेनले किरिलोवमाथि युक्रेनमा प्रतिबन्धित रासायनिक हतियारक कथित उपयोगका लागि भूमिका खेलेको आरोप लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077