Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एकीकृत समाजवादीद्धारा संविधान संशोधन सुझाव कार्यदल गठन

एकीकृत समाजवादीद्धारा संविधान संशोधन सुझाव कार्यदल गठन

मंगलवार , पौष २, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

आज बसेको स्याथी कमिटी बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेका छन् ।

पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077