Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारीमा एकीकृत समाजवादी

वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारीमा एकीकृत समाजवादी

मंगलवार , पौष २, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ ।

स्रोतका अनुसार नेकपा एमाले त्याग गरेर नेकपा एकता महाअभियान गठन गरेका गौतमलाई एकीकृत समाजवादी पार्टीमा भित्र्याउने तयारी गरेको हो ।

एकीकृत समाजवादीले वामदेवसँग निरन्तर संवाद गरिएको बताइएको छ ।

यसअघि गौतमले पुनः एमालेमै फर्किन इच्छा देखाएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले वेवास्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077