Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपाको निष्कर्ष - प्रचण्डका कारण माओवादीसँगको एकतामा ढिलाइ भयो

विप्लव नेतृत्वको नेकपाको निष्कर्ष - प्रचण्डका कारण माओवादीसँगको एकतामा ढिलाइ भयो

मंगलवार , पौष २, २०८१

कपिलवस्तु । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पुष्पकमल दाहाल 'प्रचण्ड'को कारण माओवादी केन्द्रसँगको एकतामा ढिलाइ हुन भएको निष्कर्ष निकालेको छ ।

कपिलवस्तुमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

तत्काल माओवादी–नेकपा एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

एकताका लागि माहौल नभए आफ्नोतर्फबाट थप पहल नगर्ने भन्दै नेकपाले माओवादीको आगामी केन्द्रीय समितिको निर्णय गरेर पार्टी अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077