Jun 30 2026 | २०८३, आषाढ १६ गते
30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३
बुधवार , पौष ३, २०८१
Shares
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ ।
बुधबार (आज) बसेको सचिवालय बैठकले महाधिवेशन चैतमा गर्ने निर्णय गरेको हो ।
सचिव आरती भट्टराईका अनुसार महाधिवेशनको मिति र स्थान भने पछि सार्वजनिक गरिनेछ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By