Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसले बनायो क्यान्सरविरुद्धको खोप, निःशुल्क वितरण गरिने

रुसले बनायो क्यान्सरविरुद्धको खोप, निःशुल्क वितरण गरिने

बिहिवार , पौष ४, २०८१

एजेन्सी । रुसले क्यान्सरको खोप निर्माण गरेको छ ।

रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेका हुन् ।

भ्याक्सिनको नाम भने राखिएको छैन। रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ। ।

सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गरिनुका साथै नागरिकलाई निःशुल्क वितरण गरिने रुसी समाचारमाध्यम तासले जनाएको छ। निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077