Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसको कुर्स्क क्षेत्रमा युक्रेनद्धारा मिसाइल आक्रमण, ६ जनाको मृत्यु

रुसको कुर्स्क क्षेत्रमा युक्रेनद्धारा मिसाइल आक्रमण, ६ जनाको मृत्यु

आइतवार , पौष ७, २०८१

एजेन्सी । रुसको कुर्स्क क्षेत्रको रिल्स्क सहरमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको छ ।

सो आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ भने १० घाइते छन् ।

गएको शुक्रबार युक्रेनले रिल्स्क सहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो ।

उद्धारकर्ता, अग्निनियन्त्रक र आपत्कालीन सेवाका अधिकारीले घटनास्थलमा काम गरिरहेको कुर्स्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्यान्डर खिन्स्टाइनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077