Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हाइटीमा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

हाइटीमा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

बुधवार , पौष १०, २०८१

एजेन्सी । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चलेको छ ।

जसमा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।

सो घटना हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको हो । यो सार्वजनिक अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

प्रहरीका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077