Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाकिस्तानको हवाई सेनाद्वारा अफगानिस्तानमा आक्रमण, ४६ जनाको मृत्यु

पाकिस्तानको हवाई सेनाद्वारा अफगानिस्तानमा आक्रमण, ४६ जनाको मृत्यु

बिहिवार , पौष ११, २०८१

एजेन्सी । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको तालिवान सरकारका अनुसार बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । तालिबान अधिकारीहरूले आक्रमण वजिरिस्तानका शरणार्थीलाई लक्षित गरी गरिएको थियो ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दीनले पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077