Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

साई स्वागत सहकारी ठगीमा पक्राउ परेका जंगम रिहा, ‘गुड फर पेमेन्ट’ चेकमा मिलापत्र !

साई स्वागत सहकारी ठगीमा पक्राउ परेका जंगम रिहा, ‘गुड फर पेमेन्ट’ चेकमा मिलापत्र !

आइतवार , पौष १४, २०८१

काठमाडौं । साई स्वागत सहकारीको ठगी आरोपमा पक्राउ परेका पूर्वअध्यक्ष भरत जंगम रिहा भएका छन् ।

पीडितलाई पैसा फिर्ता दिने गरी मिलापत्र गरेर उनी केही दिन अघि नै रिहा भएको खुलेको हो ।

उनलाई यही पुस ७ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार ‘गुड फर पेमेन्ट’ चेक दिएर उनले मिलापत्र गराए ।

यस्तै सहकारीका कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077