Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट एआईजी बज्राचार्यको बिदाइ

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट एआईजी बज्राचार्यको बिदाइ

सोमवार , पौष १५, २०८१

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको बिदाइ गरिएको छ ।

मंगलबारबाट सेवानिबृत्त हुन लागेकी उनलाई सोमबार कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो ।

उनलाई नायव महानिरीक्षक ध्रुबराज राउतले मायाको चिनो समेत प्रदान गरे ।

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयक तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077