Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गुजरातको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु

गुजरातको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु

बुधवार , पौष १७, २०८१

एजेन्सी । नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा भारतस्थित गुजरातको सुरतनजिक हजिरामा रहेको स्टिल प्लान्टमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ।

डिसेम्बर ३१ को राति आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक कम्पनीको प्लान्टमा आगलागी भएको हो।

आईएएनएस र पीटीआईका अनुसार आगलागीमा चार कामदारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077