Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

बुधवार , पौष १७, २०८१

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ भएका छन्।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह स्रोतले बतायो ।

कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्।

उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077