Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा सिर्जना निङलेखुसँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को प्रस्तुतिमा बनेको चलचित्रका निर्माता तथा छायाकार पनि प्रधान हुन् । ट्रेलर चलचित्रका मुख्य पात्र दयाहाङ राईलाई समाजमै एक्लो बनाउने चेतावनीबाट सुरु हुन्छ ।

त्यसपछि ट्रेलरले मनको तितो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।

पुस २६ गते प्रदर्शन हुने चलचित्र यम शेर्पाको पहिलो निर्देशकीय चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077