Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बलात्कार मुद्दामा ११ वर्ष कैद सुनाइएका विकास पक्राउ

बलात्कार मुद्दामा ११ वर्ष कैद सुनाइएका विकास पक्राउ

बिहिवार , पौष १८, २०८१

कपिलवस्तु । प्रहरीले बलात्कार र डाँका मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का ३८ वर्षीय विकास मल्ल छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।

उनलाई १५ फागुन २०७५ मा कपिलवस्तु जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको थियो।

कैद भुक्तानका लागि अदालत उपस्थित गराएर उनलाई कपिलवस्तु कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077